नेकपाद्वारा काठमाडौं उपत्यकामा १ सय ५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपाद्वारा काठमाडौं उपत्यकामा १ सय ५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन

nekapa

उपत्यका विशेष कमिटीको अध्यक्ष राजन भट्टराई र कमिटी इन्चार्ज लिलामणि पोखरेल –

काठमाडौं, २८ मंसिर । नेकपाले काठमाडौं उपत्यकामा १ सय ५१ सदस्यीय विशेष प्रदेश कमिटी गठन गरेको छ । पूर्व एमालेबाट ८५ र पूर्व माओवादीबाट ६६ जना रहेको १५१ सदस्यीय किमिटीको नामावली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई बुझाइएको छ ।

उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष राजन भट्टराईले साबिक एमालेका तर्फबाट ८५ र साबिक मओवादीका तर्फबाट ६६ गरि जम्मा १ सय ५१ सदस्यीय कमिटीको नामवाली शनिबार पार्टी महासचिव विष्णु पौडेललाई केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नु भएको हो ।

उपत्यका विशेष कमिटीको अध्यक्ष राजन भट्टराई, इन्चार्ज लिलामणि पोखरेल तथा सहइन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल रहनु भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);