काठमाण्डौं महानगरका सडक मानवमुक्त घोषणा हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

काठमाण्डौं महानगरका सडक मानवमुक्त घोषणा हुँदै

bidhyasundar shakya

काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवसरमा सडक मानवमुक्त अभियानको घोषणा गर्ने भएको छ । महानगर स्थापनाको २५ वर्ष पुगेको अवशरमा महानगरले यही मंसिर २९ गते अभियानको घोषणा गर्ने भएको हो ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मेयर बिद्या सुन्दर शाक्यले नेपाल प्रहरी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र बिभिन्न संस्थाको समन्वयमा अभियानको घोषणा गर्न लागिएको जानकारी दिनुभयो । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने शाक्यको भनाई छ ।

२०५२ साल मंसिर २९ गते तत्कालिन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवशरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);