सुनको भाउमा लगातार र्कीतिमान , तोलाको एक लाख ८६ हजार पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सुनको भाउमा लगातार र्कीतिमान , तोलाको एक लाख ८६ हजार पुग्यो

चैत ३१ आइतबार ।
सुनको भाउले आज पनि कीर्तिमान बनाएको छ ।आज एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै उच्च एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो ।

Leave a Reply