रंगशालामा प्रहरीको लाठी चार्ज, पत्रकारमाथि कुटपिट | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

रंगशालामा प्रहरीको लाठी चार्ज, पत्रकारमाथि कुटपिट

rangasala kutpit

काठमाडौं, २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मुल गेट बाहिर प्रदर्शन भएको छ ।  १३ औं दक्षिण एसियाली खेलकुद सागको समापनसँगै पुरुष फुटबलको फाइनल खेल हेर्नका लागि टिकट लिन पुगेका दर्शहरु टिकट नपाएपछि पदर्शनमा उत्रेका हुन् ।

मुल गेटमा पुगेर खेल हेर्न पाउनु पर्ने पर्ने भन्दै प्रदर्शन गरेका उनीहरुलाई हटाउने क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ । प्रहरीको लाठी चार्जबाट केहि प्रदर्शनकारी र पत्रकार समेत घाइते भएका छन् ।