गौरिकाको ऐतिहासिक सफलता– एकै संस्करणमा चार स्वर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गौरिकाको ऐतिहासिक सफलता– एकै संस्करणमा चार स्वर्ण

gaurika

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् ।

१३ औं साग संस्करणमा तीन स्वर्ण जितिसकेकी सिंहले पुनः अर्को स्वर्ण जित्दै ऐतिहासिक सफलता हासिल गरेकी छन् ।

सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री –स्टाइमा उनले स्वर्ण जितेकी हुन् ।

उनले ९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।

नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनीभन्दा अघि सागको फरक संस्करणमा चार स्वर्ण जितेर दीपक विष्टले कीर्तिमान बनाएका थिए ।

आजको हिमालय टाइम्सबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);