काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत शुक्रबार भएको महिला २ सय ब्याक स्ट्रोक पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितेकी छन् । गौरिकाले निर्धारित दूरी २ मिनेट १७.१३ सेकेन्डमा पूरा गरेकी हुन् ।
गौरिकाले जितिन् पौडीमा दोस्रो स्वर्ण
ताजा समाचार
औचित्य नभएको राजतन्त्र बेकाम , माधव कुुमार नेपाल
१० घन्टा अघि
आन्दोलनकारी नआउँदै बल्खुमा सुरक्षाकर्मीको घुइँचो
१३ घन्टा अघि