इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा क्रिस्टल प्यालेस पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा क्रिस्टल प्यालेस पराजित

liverpool vs crystal palace

एजेन्सी, ८ मंसिर । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । आइतबार बिहान भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै अपराजित यात्रा कामयै राखेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता बनाएको थियो । तर ८२ औं मिनेटमा जाहाको गोलमा क्रिस्टलले खेल बराबरी गर्न सफल भयो । तर खेलको अन्तिममा फेरी लिभरपुलले अग्रता लियो । उसका लागि रोबेर्टो फेरमिन्होले गोल गरे । यो जितसँगै लिभरपुलल १३ खेलमा ३४ अंक बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);