नेपाली कांग्रेसभित्र अहंकार र दम्भ कायमै : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सप्तरी, २८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसभित्र अहंकार र दम्भ कायमै रहेको आरोप लगाएका छन् ।

सप्तरीको राजविराजमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले मधेसलाई कांग्रेसले अझै पनि आफ्नो पेवा ठान्ने गरेको बताए ।

कांग्रेसले मधेसमा एक्लैै जित्छु भन्ने दम्भ देखाएका कारण माओवादी केन्द्रसँग तालमेल गर्न नचाहेको उनले दुखेसो गरे । मधेसको सच्चा हिमायती माओवादीमात्र भएको प्रचण्डले बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);