फूलबारी बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

काठमाडौँ, २८ भदौ । मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो ।

आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन मध्यदेखि रिसोर्ट बन्द भएको थियो। पोखराको पहिचान मानिने रिसोर्टमा कार्यरत सबै एक सय १७ कर्मचारी गत शनिबारदेखि बेरोजगार बनेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);