कास्की २ मा नेकपाबाट विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

कास्की २ मा नेकपाबाट विद्या भट्टराईको नाम सर्वसम्मत सिफारिस

bidhya bhattrai

पोखरा, ८ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर-२ बाट नेकपाले विद्या भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् । मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो।

अधिकारीको निधन भएसँग सो क्षेत्र रिक्त थियो । नेकपा कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईको नाम सिफारिस गरेको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);