८ किलो अबैध चाँदीसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

८ किलो अबैध चाँदीसहित एक जना पक्राउ

silverbar

वीरगंज, १ कात्तिक । सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकाबाट ८ किलो २ सय ५० ग्राम अबैध चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार वीरगंज भंसार नाकाबाट राजश्व सुरक्षा गस्ती टोलीले चाँदी सहित चितवनका ४५ बर्षिय अंगत साहलाई पक्राउ गरेको हो ।

भारतको रक्सौलबाट ८ किलो २ सय ५० ग्राम चाँदी आलुको बोरामा लुकाएर ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएकोे वीरगंज सशस्त्र प्रहरी नायब उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भएको छ । यस सम्बन्धमा थप अनुसंधान भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);