दक्षिण कोरियाले तीन वर्षमा एक लाख सेना घटाउने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दक्षिण कोरियाले तीन वर्षमा एक लाख सेना घटाउने

South-Korean-Army

एजेन्सी, २५ असोज । दक्षिण कोरियाले आगामी तीन वर्षभित्र सेनाको संख्या तीन लाख घटाउने बताएको छ । देशको जनसंख्या अत्यधिक घटेकाले सेनाको संख्या पनि घटाउन लागिएको सेना प्रमुखले जानकारी दिएका छन् । उनले सन् २०२२ सम्ममा सेनाको संख्या तीन लाखले घटाउने बताए ।

दक्षिण कोरियामा अहिले ४ लाख ६४ हजार सेना रहेकोमा २०२० सम्ममा त्यसबाट एक लाख घटाइने भएको बताए । २०२५ सम्ममा सेनाको ३८ डिभिजनबाट ३३ डिभिजन बनाइने बताइएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);