बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिदैं

maa bramahavhari

काठमाडौं, १३ असोज । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिदैं छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरुमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत वृद्धि हुने धार्मिक मान्यता रहेको छ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनु नपर्ने विश्वास गपरन्छ । ब्रह्मचारिणी मातालाई पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा समेत चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);