रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

रोकिएन बसाइसराइः विकास गाउँमा, जनता सहरमा

ghar

काठमाडौं, ३ असोज । गाउँगाउँमा अधिकारसम्पन्न ‘सिंहदरबार’ पुगेको छ । जिल्लाको बजेट अर्बभन्दा बढी छ । स्थानीय जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन् ।

विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ । भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ ।

तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन । बसाइँ जाने क्रम तीव्र छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा केशर रोका र गंगा खड्काले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);