डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० बेपत्ता

एजेन्सी, २६ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएका छन् ।

आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् ।

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताए । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);