महानगरपालिका हाँक्न कस्सियो दम्पती | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

काठमाडौँ, २५ भदौ । वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएका छन्।

मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन्।

उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको हो। आजको अन्नपुर्ण पोष्टमा खबर छ।