भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

jay sagnkhar

काठमाडौं, ४ भदौ । नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठक आज सुरु हुँदैछ । उक्त बैठकमा भाग लिन भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकर बुधवार काठमाडौं आईपुग्नुभएको छ ।

आज सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दे जयशंकर काठमाण्डौ आउनुभएको हो । विदेशमन्त्री जयशंकरले नेपाल भारत संयुक्त आयोगको पाचौ बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ । संयुक्त आयोगको बैठकमा सहभागी हुनु अगाडि उहाँले प्रधानामन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

संयुक्त आयोगको बैठकमा नेपाल भारत दुईपक्षीय सहयोग आदान प्रदानको साथै विभिन्न एजेण्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । बैठक केही बेरमा सुरु हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);