सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

gold-silver

काठमाडौं, ३ भदौ । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो ।

पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ ।’ उनले चाडपर्व नजिकिँदै गर्दा सुनको धमाधम अर्डर आउनुपर्नेमा कारोबार नै शून्य भएको बताए ।

उनको गुनासो छ, ‘सानोतिनो ऋण व्यापार गर्ने हामीजस्तालाइृ गाह्रो भयो ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);