काठमाडौं, ३ साउन । राजनीति र राजनीति दलहरुको प्रवृति सधै चर्चामा आईरहन्छ । बिगतमा धेरै राजनीतिक दल भएपनि ३% थ्रेसहोल्डले दलहरुलाई जसरी खुम्च्याई दिएको छ, त्यसैगरी राजनीतिक दलका क्रियाकलाप पनि आलोचित बन्दै गईरहेको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै साझा पार्टीका नेता मुमाराम खनालले साझा पार्टी युरोपियन युनियनको पैसामा चलेको भन्ने प्रमाण भेटिए पार्टी आजै देखि बिगठन गर्ने बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले नेता मुमाराम खनालसंग गरेको कुराकानी हेर्नुहोस् :
भूमिगत शैलीमा विदेशी भित्र्याउन सरकारले ठूलो मूल्य चुकाउनु पर्छ : मुमाराम खनाल (भिडियोसहित)
ताजा समाचार
वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक
१५ घन्टा अघि
जनता माओवादीसँग खुसी रहेको पाएँ ,प्रचण्ड
१५ घन्टा अघि