ओलीसँग समृद्धिको भिजन छैन, यो तालले संघियता टिक्दैन : मुमाराम खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओलीसँग समृद्धिको भिजन छैन, यो तालले संघियता टिक्दैन : मुमाराम खनाल (भिडियोसहित)

काठमाडौं, २९ साउन । सरकार गठन भएको थुप्रै महिना बितिसकेको छ । सरकारले कस्तो काम गरेको छ भनेर उसले गरेको कामको परिणामको आधारमा मुल्यांकन गर्ने बेला सुरु भएको छ । सरकारले छ महिना बिताईसक्दा उसले कति राम्रो काम गरेको छ ? सन्तोषजनक काम गरेको छ कि छैन ? युवाहरुमा आश जगाउने खालको छ कि छैन ? सरकारको गरेको कामको परिणाम कस्तो देखिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);