गायिका भावना आचार्यको ‘जब माया नजिकै’ सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गायिका भावना आचार्यको ‘जब माया नजिकै’ सार्वजनिक

Bhabana Acharya

काठमाडौं, ३० असार । नेपाली सुगम संगीतमा उदयमान गायिकाको रुपमा परिचित भावना आचार्यको नयाँ गीत ‘जब माया नजिकै’ को भिडियो सार्वजनिक भएको छ ।

दिपक शर्माको शब्द र संगीतले सजिएको गीतको भिडियोमा दिपक ढकाल, निशा पुरी र स्वम भावनाकै बेजोड अभिनय रहेको छ ।

अर्जुन तिवारीको छायांकन रहेको ऊक्त भिडियोमा देबेन्द्र पाण्डेको निर्देशन छ । नेपालको दुर्गम क्षेत्र मध्य एक मानिने दैलेखदेखि काठमाडौ सम्मको असहज यात्रालाई पार गर्दै थुप्रै गीतहरुमा स्वर भरेकी भावनाले यस गीतमा कोहि फरकपन दिएको दावी गरेकी छिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);