उडिरहेको नेपाल एयरलाइन्सको जहाजभित्र यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालगन्ज, २२ भदौ । नेपागन्जबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको विमानमा उडिरहेकै अवस्थामा एकजना यात्रुको मृत्यु भएको छ।

नेपालगन्ज विमानस्थलबाट जुम्लाका लागि उडेको केही समयमै जुम्लाको हुमा गाउँपालिका–६ की ५६ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मृतकको शव आफन्तले बुझेर लगिसकेको जुम्ला विमानस्थलले जनाएको छ।

 

ट्रक ड्राईभरको हर्कत : तीन दिनसम्म युवती बन्धक बनाएर बलात्कार, विष खुवाएर 

एउटै नगरपालिकामा श्रीमान मेयर, श्रीमती उपमेयरको उम्मेद्वार

गर्भवती महिलाले गरिन् अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);