रारा विमानस्थलबाट उडेको जहाजभित्रै एक यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रारा विमानस्थलबाट उडेको जहाजभित्रै एक यात्रुको मृत्यु

rara-airport2

काठमाडौं, ९ मंसिर । रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रु जहाभित्रै मृत्यु भएको छ ।

शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्ब ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८ बर्षीय धिरजबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।

यता रारा एयरलाईन्स नेपालगन्ज स्टेसन म्यानेजर सुर्यमणि सुवेधीले यात्रुजहाँजभित्र अचेत भएको खबर आउनसाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको बताए । , आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);