नेमकिपा र एमालेका नेताबीच झण्डै हात हालाहाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौँ, २१ भदौ । माउण्टेन टेलिभिजनले सञ्चालन गर्दै आएको आजको सन्दर्भ कार्यक्रममा नेमकिपाका नेता र एमालेका नेताबीच झण्डै हात हालाहाल भएको छ ।

 

नेमकिपाका नेता यज्ञ बहादुर सुनुवारले एमालेका नेता प्रेम सुवाललाई आजको सन्दर्भको प्रत्यक्ष प्रसारणमा दलाल भनेपछि हात हालाहालको अवस्था सिर्जना भएको हो ।

भिडियो हेर्नुहोस्ः

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);