प्रदेश सरकारको घेरावन्दिमा केन्द्रिय सरकार, ओलीलाई असफल बनाउन मुख्यमन्त्रीको चलखेल : डा. बिष्णु दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

प्रदेश सरकारको घेरावन्दिमा केन्द्रिय सरकार, ओलीलाई असफल बनाउन मुख्यमन्त्रीको चलखेल : डा. बिष्णु दाहाल (भिडियोसहित)

kharo prashna with dr. bishnu dahal

काठमाडौं, ११ असार । नेपालको राजनीति जब-जब संकटमा पर्छ, त्यति बेला यो देशी-विदेशी शक्तिको चलखेल हो भनेर सबैले भन्ने गर्छन । आफै अन्तरिक कलह मच्चाउने राजनीतिक दलका नेताहरुले विदेशी शक्तिको चलखेल भयो भनिरहँदा, स्वदेशमै पनि चलखेल नहुने चाहिँ होइन । बिगतको इतिहास हेर्ने हो भने जब मुलुकमा बहुमतको सरकार गठन हुन्छ तब सत्तापक्षमा कलह पैदा हुन्छ र सरकार बिगठनसम्म भएको उदाहरण छ । राजनीतिक विश्लेषक डा. बिष्णु दाहालले अहिलेको सरकार स्थायी भएपनि कमजोर भएको विश्लेषण गर्नुभयो । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै दाहालले सरकार संचालन गरेर सरकारले नियमित काम मात्र गरेको बताउनु भयो । उहाँले देशको राजनीतिलाई स्थिर र स्थायी बनाउने काममा सरकार चुकेको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले डा. बिष्णु दाहालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);