पश्चिमी सेनाको प्रवेशले नेपाल रणभूमी बन्दैछ : देवप्रसाद गुरुङ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

पश्चिमी सेनाको प्रवेशले नेपाल रणभूमी बन्दैछ : देवप्रसाद गुरुङ (भिडियोसहित)

kharo prashna with deb gurung

काठमाडौं, १० असार । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङ नेपालमा विदेशी सेना आउने प्रक्रिया रोक्नु पर्ने बताउनु भयो । उहाँले यस मुद्दामा सबै राजनीतिक दल र राज्यका सबै अंगहरु एक ढिक्का हुनु पर्ने आवश्यकता रहेको पनि औल्याउनु भयो । सचेतक गुरुङले पश्चिमी सेनाको प्रवेशले नेपाल रणभूमी बन्दैछ भन्ने कुरा बताउनु भयो । संगै कार्यक्रममा इन्डो प्यासिफिक रणनीतिको पछाडी अहिले जति पनि राजनीतिक गतिबिधि भईरहेका छन् किन विवादित बन्दै छन् र यसको समाधान किन खोजिदैन ? यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले देवप्रसाद गुरुङसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);