सांसदलाई करोडौं बाड्नाले नयाँलाई राजनीतिमा आउने बाटो बन्द भयो : अच्युत वाग्ले (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

सांसदलाई करोडौं बाड्नाले नयाँलाई राजनीतिमा आउने बाटो बन्द भयो : अच्युत वाग्ले (भिडियोसहित)

kharo prashna with achyut wagle

काठमाडौं, ३ असार । संसदमा दर्ता भएको गुठी बिधेयकको चौतर्फी आलोचना भएको छ । सरकारले गुठीसम्बन्धी विधेयक ल्याएपछि देशका विभिन्न ठाउँमा बिरोध र सर्मथनमा विभिन्न कार्यक्रमहरु भईरहेका छन् । संसदमा यो विधेयक छलफलको विषय बनिरहेको छ र सडकमा आन्दोलनको विषय बनिरहेको छ । यस विषयमा यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले राजनीतिक विश्लेषक अच्युत वाग्लेसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);