अब मुख्यसचिवको आवास पनि बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

काठमाडौं, २१ भदौ । अब सरकारका मुख्यसचिवको आवास पनि प्रधानमन्त्री निवाससँगै बालुवाटारमा हुने भएको छ। प्रधानमन्त्रीनिवास परिसरभित्र ५ करोड ७७ लाख ३८ हजार रुपैयाँ लागतमा मुख्यसचिवका लागि सुविधासम्पन्न आवास निर्माण भइरहेको छ।

 

अहिले बालुवाटार परिसरमा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको मात्र निवास छ। कैयौं महत्ववपूर्ण विषयमा प्रधानमन्त्रीले मुख्यसचिवसँग नियमित छलफल र संवाद गर्नुपर्ने भएकाले उनको निवास पनि प्रधानमन्त्रीकोसँगै बनाउन लागिएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);