विश्वकप क्रिकेट: बंगलादेश र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वकप क्रिकेट: बंगलादेश र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित

bangaladesh vs sri lanka

काठमाडौं, २९ जेठ । एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बंगलादेश र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित भएको छ ।

बर्षले खेल रद्ध भएपछि दुवै टमिले एक ÷एक अंक बाढेका छन । जारी विश्वकपमा श्रीलंकाले वर्षाका कारण खेल रद्ध भएपछि अंक बाँढेको यो दोस्रो खेल हो। चार खेलबाट चार अंक भएको श्रीलंका तालिकाको पाँचौँ स्थानमा छ ।शीर्ष चार टोली मात्र सेमिफाइनल पुग्ने हुँदा हरेक खेलमा दुई अंक प्राप्त गर्न श्रीलेकालाई देखिएको छ । तीन खेल खेलेको न्युजिल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको इङ्ल्यान्डको तीन खेलबाट ४ अंक छ।तेस्रो स्थानमा रहेको भारतको दुई खेलबाट चार अंक छ। तीन खेलबाट चार अंक जोड्दै अस्ट्रेलिया चौथोमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);