सुरक्षागार्डले बनाउँछन् लालपुर्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुरक्षागार्डले बनाउँछन् लालपुर्जा

jagga

काठमाडौं, २९ जेठ । कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयोगीले भने मोठ स्रेस्ता भिडाउँछन् ।

सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने भएकाले उनीहरुबीच काममा लागि तँछाडमछाडसमेत हुने गरेको छ ।

प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालाले ‘सिद्धान्त र विधि’ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको तर्क गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा नगेन्द्र अधिकारीले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);