आज विश्व वातावरण दिवस, प्रधानमन्त्री ओलीद्धारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

आज विश्व वातावरण दिवस, प्रधानमन्त्री ओलीद्धारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण

pm oli biruwa ropai

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गर्नुभएको छ ।

विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फुलफुलका विरुवा रोप्नुभएको थियो ।

सरकारले आगामी बर्षलाई वृक्षरोपण बर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);