ओली सरकारबाट संघीयता धरापमा छ, कांग्रेसले देश बचाउँछ : बिमलेन्द्र निधि (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

ओली सरकारबाट संघीयता धरापमा छ, कांग्रेसले देश बचाउँछ : बिमलेन्द्र निधि (भिडियोसहित)

kharo prashan with bimalendra nidhi

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्बको बजेट प्रस्तुत गरेको छ । बजेटप्रति टिका टिप्पणीहरु भईरहेका छन् । संगै बजेट प्रस्तुत गरेकै दिन परेको १२ औँ गणतन्त्र दिवस अलि ओझेलमा परेको भन्ने गुनासोहरु पनि अगाडी आएका छन् । बिमलेन्द्र निधिले वितरणमुखी भएको टिप्पणी गर्नु भएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा कुरा गर्दै उहाँले नेपाली काँग्रेसले सुरु गरेको विकासका कार्यक्रमहरुलाई यो सरकारले निरन्तरता दिएको बताउनु भयो । उहाँले सत्तामा नेकपाले जितेपनि विचारमा नेपाली काँग्रेसले जितेको पनि बताउनु भयो । निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई वर्तमान सरकारबाट नै खतरा भएको पनि बताउनु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले नेपाली कांग्रेसका उप सभापति बिमलेन्द्र निधिसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);