आफ्ना कार्यकर्तालाई पालन-पोषणका लागि बजेट ल्याइएको पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

आफ्ना कार्यकर्तालाई पालन-पोषणका लागि बजेट ल्याइएको पौडेलको आरोप

बाजुरा, १६ जेठ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले आफ्ना कार्यकर्ताहरुलाई पालन पोषण गर्नका लागि बजेट ल्याएको आरोप लगाउनु भएको छ ।

बिहीबार बाजुरा सदरमुकाम मार्तडीमा नेपाली काँग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट सरकारले ल्याएको बजेट कार्यान्वयन गर्दा केन्द्रबाट सोझै आफ्नै कार्यकर्तासम्म पु-याइने बताउनु भयो । नेता पौडेलले दुईतिहाईको सरकारको दम्भ देखाएर कम्युनिष्ट सरकारले अख्तियार अदालतलाई धम्काई रहेको आरोप समेत लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);