काठमाडौं, १५ जेठ । सरकारले निजामती कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि भएको घोषणा गरेका हुन् । बढेको तलब आगामी साउनदेखि लागु हुनेछ । नासुसम्मका कर्मचारीको २० प्रतिशत र त्यसभन्दा माथिका कर्मचारीको १८ प्रतिशतले तलब बृद्धि भएको छ । सरकारले बजेटको आकार १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाखकाे बजेट ल्याएकाे छ ।
सरकारी कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्यो
ताजा समाचार
पुस २१ गतेदेखि माओवादी केन्द्रीय समिति बैठक
१७ घन्टा अघि
आजदेखि अण्डाको मूल्य बढ्यो
१७ घन्टा अघि
राष्ट्रिय एकता हाम्रो मूलमन्त्र ः प्रधानमन्त्री ओली
१७ घन्टा अघि