धौवादी फलाम खानीको गुणस्तर मध्यमः औद्योगिक परीक्षणका लागि नमुना चीन पठाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

धौवादी फलाम खानीको गुणस्तर मध्यमः औद्योगिक परीक्षणका लागि नमुना चीन पठाइने

falam-khani

काठमाडौं, १० जेठ । नवलपरासी धौवादी फलाम खानीको मेटालोजिकल परीक्षण सम्पन्न भएको छ । खानी उत्खननका लागि महत्वपूर्ण मानिएको यो परीक्षण चीनमा गरिएको र नतिजा सकारात्मक आएको छ ।

आगामी दिनमा फलाम उत्पादनको अन्तिम तयारीका लागि औद्योगिक परीक्षण हुनुपर्ने विज्ञहरुको भनाई छ । औद्योगिक परीक्षणका लागि खानीबाट लिइएका नमुना चीनमा नै लैजाने तयारी भइरहेको खानी तथा भूगर्व विभागका वरिष्ठ डिभिजनल भूगर्वविद् नारायण बास्कोटाले गोरखापत्रलाई बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);