ओलीले राजाको जुत्ता लाईसके अब श्रीपेच लाउन मात्र बाँकी छ: अर्जुन नरसिंह के.सी. (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

ओलीले राजाको जुत्ता लाईसके अब श्रीपेच लाउन मात्र बाँकी छ: अर्जुन नरसिंह के.सी. (भिडियोसहित)

kharo

काठमाडौं, ९ जेठ । सत्तापक्ष र प्रतिपक्ष बहुदलिय शासन प्रणालीमा निकै महत्वपुर्ण मानिन्छ । सरकार प्रजातन्त्रिक अभ्यासबाट अगाडि बढ्नु हुनुपर्दछ । संविधानले निदिष्ट गरेका मानव अधिकार देखि लिएर प्रेस स्वतन्त्रता सम्मका अधिकारलाई राज्यले संरक्षण गर्नुपर्दछ । र त्यसको संरक्षणको दायित्व राज्यको हो भने राज्यले त्यो अधिकार र मानव अधिकार , प्रेस स्वतन्त्रता अन्य मौलिक अधिकारहरु हनन हुन थाल्यो भने प्रतिपक्षको अहम भुमिका हुन्छ र त्यो प्रतिपक्षले स्वस्थ र रचनात्मक आलोचना र विरोध गर्नु पर्दछ ।

यति खेर प्रतिपक्ष नेपाली काँग्रेस सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी गठन हुदाँ पनि यो अधिनायकवाद तर्फ उम्मुख हुदैछ भनेर तर त्यो अधिनायकवाद भनेको के हो रु कसैलाई थाहा थिएन । अधिनायकवादको चरण सुरु भएको भन्ने यो घडिमा महशुुस हुदैँ गएको अवस्था छ । प्रतिपक्ष नेपाली काँग्रेसको ३ वटा जागरण अभियान सुरु भईरहेको छ । यसबेला काँग्रेसले सरकारलाई स्वस्थ र रचनात्मक सहयोग गर्ने उद्देश्यले छायाँ सरकार पनि गठन गरेको छ । छायाँ सरकार गठन गरिसकेपछि तरंग अझ तरंगीत हुन पुगेको छ । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता केदार कोइरालाले नेपाली काँग्रेस नेता अर्जुन नरसिंह के.सी. संग गरेको कुराकानी हेर्नुहोस् :  

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);