अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

pashupati temple

काठमाडौं, ६ जेठ । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।

बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);