कञ्चनपुरमा सोमबार अन्तर्राष्ट्रिय शैक्षिक मेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा सोमबार अन्तर्राष्ट्रिय शैक्षिक मेला

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरमा उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा सोमबार पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरले बिभिन्न शैक्षिक संस्थाको समन्वयमा जेठ ६ गते एक दिने अन्तर्राष्ट्रिय शैक्षिक मेला गर्न लागेको हो । विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने छात्रवृत्तिबारे जानकारी दिन मेलाको आयोजन गर्न लागिएको आयोजकले जनाएको छ ।

शैक्षिक मेलामा अष्ट्रेलिया, अमेरिका, बेलायत थाईल्यान्ड, चीन, न्युजील्यान्ड, भारत, लगायतका नौ देशका विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);