क्रसरका नाइकेले ‘पापा वान’को बेइज्जत गर्दै हिँडेपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्रसरका नाइकेले ‘पापा वान’को बेइज्जत गर्दै हिँडेपछि…

nadi janya

काठमाडौं, १ जेठ । आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा निकै हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियोे ।

जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको भागाभाग नै चलेको थियो ।

पक्राउ परेका बिष्टलाई छुट्टाउन केही ब्यवसायी दौडधुप गरिरहेका थिए । त्यो घटनाको हलचल अझैसम्म जारी छ । घटना अझै साम्य हुन सकेको छैन । प्रहरीको हिट लिष्टमा अझै दुई व्यवसायी परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);