हेलिकप्टर कम्पनीमा पाइलटकाे अभाव | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०८१, बिहीबार

हेलिकप्टर कम्पनीमा पाइलटकाे अभाव

helicopter

काठमाडौं, ३१ वैशाख । नेपाली हेलिकप्टर कम्पनीहरु सर्वाधिक व्यस्त हुने समय हो वषन्तकालीन हिमाल आरेहण सिजन । अहिले हिमाल आरोहणमा उद्धार, सरसामग्री ओसारपसार लगायतका उडान हुन्छन् । नेपालमा दर्ता भएका १० वटा निजी हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टर यतिबेला खुम्बु क्षेत्रतर्फ व्यस्त छन् ।

हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार लुक्लादेखि कालापत्थर, गोरक्सेप, फेरिचे, फाक्दिन र सगरमाथा आधार शिविरका लागि सबैभन्दा धेरै उडान भइरहेका छन् । ‘दिनमा १ सय ७६ वटासम्म उडान भए,’ सोसाइटीका महासचिव योगराज कँडेलले भने, ‘दिनमा कम्तीमा ९० सम्म हेलिकप्टर उडान भइरहेका छन् ।’ यो समाचार कान्तिपुरमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);