गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गौतमबुद्ध विमानस्थल धावनमार्ग निर्माण कार्य रोकियो

gautam_buddha_airport

काठमाडौं, ३० बैशाख । निर्माणको काम अन्तिम चरणमा रहेका बेला अहिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण कार्य रोकिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सरकारी लापरबाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणकार्य रोकिएको हो ।

सरकारी कमजोरीकै कारण यस आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइतबारबाट रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले यसअघि सम्पन्न भइसकेको कामको समेत भुक्तानी नपाएको भन्दै आइतबारबाट धावनमार्ग बनाउने काम रोकेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);