मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

मरेका व्यक्तिको जग्गा अधिकृतको मिलेमतोमा किर्ते

jagga

काठमाडौं, ११ बैशाख । कर्मचारीको मिलेमतोमा मरेका व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको पाइएको छ । सुनसरी धरानका तत्कालीन मालपोत अधिकृत फडिन्द्र भट्टराईसहित पाँच कर्मचारी किर्तेमा संलग्न देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले आरोपितहरुविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।  धरान, ११ को कित्ता नम्बर ३५ र  ३६ को जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपछि कर्णबहादुर राईले नामसारी गरेको अनुसन्धानमा देखिएको छ । खगेन्द्रकुमारीलाई राई बनाइ जग्गा आफ्नो नाममा ल्याएको कर्णबहादुरले बिक्री गरेका थिए । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);