काठमाडौं, ६ बैशाख । नेपालले पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षमा पठाएको छ । नानो स्याटेलाइटको तौल १ किलो ३०० ग्राम रहेको छ । नानो स्याटेलाइटले नेपालको भौगोलिक अवस्थाबारेको फोटो पठाउन सक्छ भने, दैनिक मौसम र विपद सम्बन्धी पूर्वजानकारीका लागि पनि सहयोग गर्ने छ । सूचना भन्दा पनि नेपालले अन्तरिक्षमा आफ्नो पहिलो उपस्थिति जनायो भन्ने कुरा महत्वपूर्ण रहेको छ । यो महत्वपूर्ण उपलब्धि संगसंगै यसबाट थपिने चुनौती के-के छन् ? नानो स्याटेलाइटको सुचना संकलन गर्ने स्टेशन किन बनेन ? नानो स्याटेलाइट कति समय टिक्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले स्याटेलाइट ग्राउण्ड स्टेशन म्यानेजर रोशन पाण्डेसंग गरेको कुराकानी हेर्नुहोस् :
नानो स्याटेलाईटको सफलताको कथा यस्तो छ, वैज्ञानिकले खोले नयाँ रहस्य (भिडियोसहित)
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
१५ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
१५ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
१५ घन्टा अघि