प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च

ko oli

काठमाडौं, ५ बैशाख । कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले  खर्च गरिएको छ ।

प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड रुपैयाँ व्यर्थमा खर्च गरेको भेटिएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

महालेखा परीक्षक कार्यालयको ५६ औँ वार्षिक प्रतिवेदन अनुसार आयोजनाले अनावश्यक संरचना तयार गरेर प्रशासनिक, फर्निचर, मेसिनरी औजार र सवारीसाधन खर्च गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);