काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार

hathatiyar

काठमाडौं, ५ बैशाख । काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ ।

यस्तै, नविकरण नभएका हतियाराबारे प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);