खर्चमा अर्थ मन्त्रालयकै छाडापनः अनुदानकै अनुगमन गर्दैन | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

खर्चमा अर्थ मन्त्रालयकै छाडापनः अनुदानकै अनुगमन गर्दैन

aarthamatralaya

काठमाडौं, २ बैशाख । आर्थिक अनुशासन कायम गर्ने मुख्य जिम्मेवारी पाएको अर्थ मन्त्रालय र मातहतको कार्यालयको खर्च गराइमा छाडापन देखिएको छ । अर्थले खर्चमा लापरबाही गर्दा उसको बेरुजू क्रमशः बढ्दै गएको देखिएको छ भने अनुदानको समेत अनुगमन नगरी भ्रष्टाचार मौलाउन दिएको छ ।

अर्थले राजस्व नीति तथा बजेटको कार्यान्वयनमा पनि लापरबाही गरेको भेटिएको छ । महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनका अनुसार अर्थले राजस्व नीति तथा बजेट वक्तव्यको समेत आंशिक रुपमा मात्र कार्यान्वयन गरेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);