देउवाले भने - 'देशमा विधि शासनको अभाव छ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवाले भने – ‘देशमा विधि शासनको अभाव छ’

sher bahadur deuwa

कैलाली, १ बैशाख । नेपाली कांँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले देशमा विधिको शासनको अभाव देखिएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा जेसिज नेपालले कैलालीको धनगढीमा आयोजना गरेको हाफ म्याराथुनको आइतबार उद्घाटन गर्दै काँग्रेसका सभापति देउवाले विधिको शासन अहिले कमजोर भएको बताए । सभापति देउवाले महत्वपुर्ण काममा जेसिसले पनि मुलुकव्यापी अभियान संचालन गर्न आवश्यक रहेको बताए ।

‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगितामा झण्डै तीनसय जनाको सहभागिता रहेको छ । पर्यटन र खेलको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ हरेक वर्ष जेसिजले यो प्रतियोगिता गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);