मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस

ghus

राजविराज, २७ चैत ।  मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् ।

सप्तरीमको सप्तकोसी नगरपालिका १ पत्तेपुरका मनोजकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकमार्फत शुक्रबार न्यायपरिषदमा उजुरी दिएका हुन् । यो समाचार कान्तिपुरमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);