१० अर्ब भन्दा बढीको दशैंका सामान अड्कियो नाकामै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, १८ भदौ । दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् । भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।

 

दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् ।  सामान बोकेर आएका १५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् । भन्सनर मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताए । आजको कारोबार दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);