सरकारी अस्पतालमा बिरामीको बिचल्ली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारी अस्पतालमा बिरामीको बिचल्ली

bir hospital

काठमाडौं, २५ चैत । ४५ वर्षीय धनदेवी बलायर  ट्रमा सेन्टरको शय्यामा छटपटाउँदै थिइन् । रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ । डाक्टरले भनेका थिए, ‘केही नखानु अपरेसन गर्नुपर्छ ।’ उनी अपरेसन हुनेमा ढुक्क थिइन् । भोकै बसिन् । तर डाक्टर आएनन् ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेको बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृश्य देखिन्थ्यो । उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष बिरामीहरु गुनासो गरिरहेका थिए । यो समाचार अन्नपूर्ण दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);